ढिकुरी
Romanized: dhikuree, dhikurii, dhikuri
ढिकुरोको लघु रूप; सानो ढिकुरो। (उदा.- बिचरी बुढियाको ढिकुरी उठाउने पनि कोही भएनन्)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ढिकुरो ई]
1
ढिकुरोको लघु रूप; सानो ढिकुरो। (उदा.- बिचरी बुढियाको ढिकुरी उठाउने पनि कोही भएनन्)।
उदाहरण वाक्य
- बिचरी बुढियाको ढिकुरी उठाउने पनि कोही भएनन्