कर्तित
Romanized: kartit, kartita
कर्तन तथा काटछाँट गरिएको; कोतरिएको; टुक्र्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कर्तन तथा काटछाँट गरिएको; कोतरिएको; टुक्र्याइएको।