आनर्तित
Romanized: aanartita, aanartit, anartit, anartita
काँपेको; हल्लिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
काँपेको; हल्लिएको।
२.
नाचेको; नृत्य गरेको।