आर्त

Romanized: aarta, aart, art, arta

सङ्कट वा विपत्मा परको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सङ्कट वा विपत्मा परको।
२.
दुःखी।
३.
बिरामी; रोगी; अस्वस्थ।
४.
पीडा भएको; पीडित।

सम्बन्धित शब्दहरू