आर्तव
Romanized: aartava, aartav, aartawa, artav
ऋतु वा मौसमसित सम्बन्धित; कुनै खास ऋतुमा हुने, मौसमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ऋतु वा मौसमसित सम्बन्धित; कुनै खास ऋतुमा हुने, मौसमी।
२.
(नाम)
नछुने आइमाईको महिना महिनामा निस्कने रज वा रगत।