नर्तित
Romanized: nartit, nartita
नचाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नचाइएको।
२.
नाचिसकेको; नाचेको।