नर्तकी

Romanized: nartakee, nartakii, nartaki

नाच्ने पेसा भएकी स्त्री; नटी; नटुवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नाच्ने पेसा भएकी स्त्री; नटी; नटुवी।
२.
नाटककी पात्रा; अभिनेत्री।

सम्बन्धित शब्दहरू