सहनर्तक

Romanized: sahanartak, shahanartaka, shahanartak, sahanartaka

अर्कासँग मिलेर नाच्ने वा सहयोगीका रूपमा नाच्ने नर्तक; समूहनृत्यमा मुख्यको सहयोगी बनेर नाच्ने कलाकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अर्कासँग मिलेर नाच्ने वा सहयोगीका रूपमा नाच्ने नर्तक; समूहनृत्यमा मुख्यको सहयोगी बनेर नाच्ने कलाकार।

सम्बन्धित शब्दहरू