नर्तक
Romanized: nartak, nartaka
नाच्ने पेसा भएको व्यक्ति; नट; नटुवा; नचरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नाच्ने पेसा भएको व्यक्ति; नट; नटुवा; नचरो।
२.
नाटक आदिमा भाग लिने व्यक्ति; अभिनेता।
३.
शिव।