समावर्तक

Romanized: samaavartaka, samaavartak, samaawartaka, samavartak

पहिलेको ठाउँमा फर्काउने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
पहिलेको ठाउँमा फर्काउने (व्यक्ति)।

सम्बन्धित शब्दहरू