असमावर्तक
Romanized: asamaavartaka, asamaavartak, asamaawartaka, asamavartak
समावर्तन नगर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
समावर्तन नगर्ने।
२.
समावर्तन संस्कार नभएको।