आदिप्रवर्तक

Romanized: aadipravartaka, aadipravartak, aadiprawartaka, adipravartak

प्रथम प्रवर्तक वा संस्थापक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
प्रथम प्रवर्तक वा संस्थापक।
२.
मूलपुरुष; कुनै वंश वा कुलको आरम्भकर्ता व्यक्ति; मुख्य पुरुष; ईश्वर।

सम्बन्धित शब्दहरू