नवप्रवर्तक

Romanized: navapravartak, navaprawartaka, nawapravartaka, navaprawartak

नयाँ चिन्तन वा ज्ञानको आविष्कार गर्ने; नवप्रवर्तनका अगुवा; नयाँ कुराको खोज र कार्यान्वयन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
नयाँ चिन्तन वा ज्ञानको आविष्कार गर्ने; नवप्रवर्तनका अगुवा; नयाँ कुराको खोज र कार्यान्वयन गर्ने।

सम्बन्धित शब्दहरू