युगप्रवर्तक

Romanized: yugapravartak, yugaprawartaka, yugaprawartak, yugaprabartaka

नयाँ मान्यता र मूल्य स्थापित गरी युगलाई नै नयाँ मोडमा हिँडाउने; युगलाई नयाँ दिशा दिने; नयाँ युगको प्रवर्तन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
नयाँ मान्यता र मूल्य स्थापित गरी युगलाई नै नयाँ मोडमा हिँडाउने; युगलाई नयाँ दिशा दिने; नयाँ युगको प्रवर्तन गराउने।

सम्बन्धित शब्दहरू