गोत्रप्रवर्तक

Romanized: gotrapravartak, gotraprawartaka, gotraprawartak, gotraprabartaka

गोत्र चलाउने; वंशका आदिपुरुष मानिने (वसिष्ठ, भारद्वाज, काश्यप, अत्रि, विश्वामित्र, गर्ग इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
गोत्र चलाउने; वंशका आदिपुरुष मानिने (वसिष्ठ, भारद्वाज, काश्यप, अत्रि, विश्वामित्र, गर्ग इ.)।

सम्बन्धित शब्दहरू