समापवर्तक
Romanized: samaapavartaka, samaapavartak, samaapawartaka, samapavartak
समापवर्तन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
समापवर्तन गर्ने।
२.
(नाम)
गणितमा दुई वा धेरै राशिलाई अलगअलग भाग गर्दा शेष नरहने गरी भाग गर्न सकिने सङ्ख्या (जस्तो- २७, ३६, ४५ अङ्कलाई ९ ले भाग दिँदा केही शेष रहँदैन। यसैले (उक्त तीनवटै राशिको समापवर्तक हो)।