सहनर्तन

Romanized: sahanartan, shahanartana, shahanartan, sahanartana

एकत्रित वा मण्डलाकार बनेर गरिने नृत्य; समूहनृत्यमा नाच्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एकत्रित वा मण्डलाकार बनेर गरिने नृत्य; समूहनृत्यमा नाच्ने काम।

सम्बन्धित शब्दहरू