नामकीर्तन

Romanized: naamakirtana, naamakirtan, namakirtan, naamakeertana

ईश्वरका नाम र गुणको सङ्कीर्तन; ईश्वरको भजन; ईश्वरको गुणानुवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ईश्वरका नाम र गुणको सङ्कीर्तन; ईश्वरको भजन; ईश्वरको गुणानुवाद।
२.
नवधा भक्तिमध्ये एक भक्ति।
३.
कसैको गुणगान; प्रशंसा।

सम्बन्धित शब्दहरू