परिकीर्तन

Romanized: parikirtan, parikeertana, parikeertan, parikiirtan

कुनै वस्तु वा व्यक्तिको अत्यधिक प्रशंसा गर्ने काम; ज्यादै बढाइचढाइ गरी कसैलाई हौस्याउने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तु वा व्यक्तिको अत्यधिक प्रशंसा गर्ने काम; ज्यादै बढाइचढाइ गरी कसैलाई हौस्याउने क्रिया।
२.
चाटुकारिता; चिल्लोघसाइ; चम्चागिरी।

सम्बन्धित शब्दहरू