अनलङ्कृत
Romanized: analangkrita, analangkrit, analankrita, analankrit
सिँगारपटार वा सजधज नभएको वा नगरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सिँगारपटार वा सजधज नभएको वा नगरिएको।
२.
गरगहना र अन्य सामग्रीद्वारा नसिँगारिएको।
३.
कुनै शब्दगत वा अर्थसम्बन्धी अलङ्कार नपरेको; सादा; अलङ्कारविहीन।