स्वलङ्कृत
Romanized: svalangkrita, svalangkrit, swalangkrita, svalankrita
राम्ररी सिँगारिएको वा सजाइएको; शृङ्गारका साधनहरूले अलङ्कृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
राम्ररी सिँगारिएको वा सजाइएको; शृङ्गारका साधनहरूले अलङ्कृत।