अपरिष्कृत
Romanized: aparishkrita, aparishkrit, apariskrita, apariskrit
परिष्कार वा संस्कार नभएको; असंस्कृत; अपरिमार्जित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
परिष्कार वा संस्कार नभएको; असंस्कृत; अपरिमार्जित।
२.
ठिक वा उचित नपारिएको; नसुधारिएको।
३.
फोहोरमैला भएको; गन्दा।