अपरिष्कारक

Romanized: aparishkaaraka, aparishkaarak, aparishkaraka, apariskaaraka

असंस्कारी; फोहोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
असंस्कारी; फोहोरी।
२.
परिष्कार नगर्ने; असंशोधक।

सम्बन्धित शब्दहरू