अपरिस्करण

Romanized: apariskaran, aparishkarana, aparishkaran, apariskarana

परिष्कार वा संस्कारको अभाव; अपरिष्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
परिष्कार वा संस्कारको अभाव; अपरिष्कार।

सम्बन्धित शब्दहरू