बहिष्कृत

Romanized: bahishkrita, bahishkrit, bahiskrita, bahiskrit

बहिष्कार गरिएको; बाहिर निकालिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बहिष्कार गरिएको; बाहिर निकालिएको।
२.
कुनै कार्यक्रम, सभा आदिमा भाग नलिइएको।

सम्बन्धित शब्दहरू