बहिष्कार

Romanized: bahishkaara, bahishkaar, bahishkara, bahiskaara

कसैलाई जाति, वर्ग, समाज, संस्था आदिबाट हटाउने वा बाहिर निकाल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैलाई जाति, वर्ग, समाज, संस्था आदिबाट हटाउने वा बाहिर निकाल्ने काम।
२.
पारस्परिक सम्बन्धको टुटाइ; छोड्ने काम; त्याग।

सम्बन्धित शब्दहरू