बहिष्करण
Romanized: bahishkarana, bahishkaran, bahiskaran, bahiskarana
निष्कासन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत बहिस्+करण]
१.
निष्कासन।
२.
बाहिर पर्ने अवस्था; अलग्याउने काम, वञ्चिति; हटक; बहिष्कार।