बहिर्मनष्क
Romanized: bahirmanashka, bahirmanashk, bahirmanask, bahirmanaska
बाहिरतिर मन लगाएको; अन्यमनष्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बाहिरतिर मन लगाएको; अन्यमनष्क।