बहिर्भूत

Romanized: bahirbhut, bahirbhoota, bahirbhoot, bahirbhuut

बाहिरी पाटो लागेको; बाहिर भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बाहिरी पाटो लागेको; बाहिर भएको।
२.
बाहिरपट्टि परेको; निक्लिएको।

सम्बन्धित शब्दहरू