प्रादुर्भूत
Romanized: praadurbhuta, praadurbhut, pradurbhut, praadurbhoota
सृष्टि भएको; प्रादुर्भाव भएको; प्रकट भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सृष्टि भएको; प्रादुर्भाव भएको; प्रकट भएको।
२.
उत्पन्न भएको; पैदा भएको।