बहिरर्थ
Romanized: bahirarth, bahirartha
बाहिरी अर्थ; स्थूल अर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बाहिरी अर्थ; स्थूल अर्थ।
२.
वाच्यार्थ।