बहिर्गत

Romanized: bahirgat, bahirgata

घर वा कार्यालयमा नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
घर वा कार्यालयमा नभएको।
२.
पदारूढ वा पदासीन नभएको।
३.
स्पष्ट वा सबैले थाहा पाउने गरी प्रकाशित भएको।

सम्बन्धित शब्दहरू