बहिर्गमन
Romanized: bahirgaman, bahirgamana
गोप्य कुरो प्रकाश हुने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गोप्य कुरो प्रकाश हुने काम।
२.
निकासी।
३.
बहिष्कार।
४.
बाहिर जाने काम; निस्कने काम; निष्क्रमण।
५.
बिदेसिने काम।