बहिर्गामी

Romanized: bahirgaami, bahirgaamee, bahirgamee, bahirgamii

बाहिर जाने; निक्लने; निस्कने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
बाहिर जाने; निक्लने; निस्कने।

सम्बन्धित शब्दहरू