बहिरङ्गपत्र

Romanized: bahiranggapatra, bahiranggapatr, bahirangapatr, bahirangapatra

टिकट नटाँसी वा अधिकृत छाप नलगाई खामबन्दी पठाएको चिठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
टिकट नटाँसी वा अधिकृत छाप नलगाई खामबन्दी पठाएको चिठी।

सम्बन्धित शब्दहरू