बहिरङ्गरोगी
Romanized: bahiranggarogi, bahiranggarogee, bahirangarogee, bahirangarogii
अस्पतालमा वा स्वास्थ्यचौकीमा परीक्षण मात्र गरिने रोगीको समूह; अस्पतालको शय्यामा भर्ना नभई बाहिरबाट उपचार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अस्पतालमा वा स्वास्थ्यचौकीमा परीक्षण मात्र गरिने रोगीको समूह; अस्पतालको शय्यामा भर्ना नभई बाहिरबाट उपचार गराउने रोगी।