बहिरङ्गकक्ष
Romanized: bahiranggakaksha, bahiranggakaksh, bahiranggakaksa, bahirangakaksha
अस्पतालमा बाहिर रहेका बिरामी जाँचेर उपचार गरिने कक्ष वा विभाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अस्पतालमा बाहिर रहेका बिरामी जाँचेर उपचार गरिने कक्ष वा विभाग।