बहिर्मुखी
Romanized: bahirmukhee, bahirmukhii, bahirmukhi
आध्यात्मिक कुरामा मन नलगाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आध्यात्मिक कुरामा मन नलगाउने।
२.
बाहिरतिर रहेको वा मुख फर्काएको।
३.
बाहिरी कुराको मात्र विचार गर्ने; वस्तु जगत्तिर दृष्टि दिएको।
४.
बाह्य संसार वा सामाजिक जीवनमा अभिरुचि लिने तथा सहभागी हुने (व्यक्तित्व)।