सत्कृत
Romanized: satkrita, satkrit, shatkrita, shatkrit
सत्कार वा स्वागत गरिएको; सम्मानित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सत्कार वा स्वागत गरिएको; सम्मानित।
२.
उचित रूपले गरिएको; राम्ररी गरिएको।