सत्कर्म
Romanized: satkarm, shatkarma, shatkarm, satkarma
असल वा राम्रो काम; सुकर्म; पुण्यकर्म; धर्मकार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
असल वा राम्रो काम; सुकर्म; पुण्यकर्म; धर्मकार्य।
२.
अतिथिको सत्कार; आतिथ्य।