सत्कार
Romanized: satkaara, satkaar, satkar, shatkaara
आउनेजाने व्यक्तिका प्रति गरिने सम्मान वा आदर; अतिथिसम्मान; पाहुनाको सेवाटहल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आउनेजाने व्यक्तिका प्रति गरिने सम्मान वा आदर; अतिथिसम्मान; पाहुनाको सेवाटहल।
२.
आदरभाउ; मानमनितो।