सत्कार्य
Romanized: satkaarya, satkaary, satkary, shatkaarya
असल कार्य; राम्रो काम; सत्कर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
असल कार्य; राम्रो काम; सत्कर्म।
२.
(विशेषण)
सत्कार गर्न योग्य।