दुत्कार्नु

Romanized: dutkaarnu, dutkarnu

हप्काउनु; गाली गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [दुत्कार+नु]

१.
हप्काउनु; गाली गर्नु।
२.
हेला गर्नु; दुरदुर गर्नु; तिरस्कार गर्नु।

सम्बन्धित शब्दहरू