दुत्कार
Romanized: dutkaara, dutkaar, dutkar, dutkara
कसैलाई उपेक्षाका साथ परपर भगाउन खोज्ने काम; तिरस्कार; फट्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कसैलाई उपेक्षाका साथ परपर भगाउन खोज्ने काम; तिरस्कार; फट्कार।