नैष्कार्य
Romanized: naishkaarya, naishkaary, naishkarya, naiskaarya
कलमबन्द, कामबन्द आदिको हड्तालका उपाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कलमबन्द, कामबन्द आदिको हड्तालका उपाय।
२.
काममा अवरोध ल्याउने स्वैच्छिक प्रयास।