सत्कर्ता
Romanized: satkartaa, satkart, shatkartaa, shatkarta
सत्कार वा मानमिजास गर्ने; आदरभाउ राख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सत्कार वा मानमिजास गर्ने; आदरभाउ राख्ने।
२.
असल काम गर्ने; सत्कर्म गर्ने (व्यक्ति)।