सत्कर्मी
Romanized: satkarmee, shatkarmi, shatkarmee, shatkarmii
असल काम गर्ने; सत्कर्ममा प्रवृत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ नाम [सत्कर्म+ई]
1
असल काम गर्ने; सत्कर्ममा प्रवृत्त।