पितृसत्ता
Romanized: pitrisattaa, pitrisatta, pitrisatt, pitrishattaa
बाबु परिवारको स्वामी मानिने र बाबुका अनुशासनमा परिवारको सदस्यले बस्नुपर्ने सामाजिक व्यवस्था; परिवारका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बाबु परिवारको स्वामी मानिने र बाबुका अनुशासनमा परिवारको सदस्यले बस्नुपर्ने सामाजिक व्यवस्था; परिवारका सदस्यमाथि बाबुको स्वामित्व हुने व्यवस्था।
२.
बाबुको सत्ता।
३.
बाबुको नामबाट वंशपरम्परा चल्ने व्यवस्था।