मातृसत्ता
Romanized: maatrisattaa, maatrisatta, matrisattaa, maatrisatt
परिवारमा आमाकै सत्ता सर्वोच्च तथा सर्वोपरि रहने सामाजिक व्यवस्था; मातृतन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
परिवारमा आमाकै सत्ता सर्वोच्च तथा सर्वोपरि रहने सामाजिक व्यवस्था; मातृतन्त्र।
२.
आमाका नामबाट वंशपरम्परा चल्ने सामाजिक व्यवस्था।