दातृसंस्था

Romanized: daatrisamsthaa, daatrisansthaa, daatrisamstha, datrisamsthaa

सङ्घसंस्थालाई आर्थिक सहयोग गर्ने निकाय वा संस्था; दातासंस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दातृ+संस्था]

1
सङ्घसंस्थालाई आर्थिक सहयोग गर्ने निकाय वा संस्था; दातासंस्था।

सम्बन्धित शब्दहरू